कुटपिटबाट बझाङमा एकजनाको मृ त्यु

admin

बझाङ, १२ मङ्सिर : जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृ त्यु भएको छ ।

सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुट पि ट गरेका जनाइएको छ ।

घा इ ते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृ त्यु भएको जिल्ला प्र ह री कार्यालयले जनाएको छ ।

थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्र ह री नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।

प्रतिक्रिया