कुलमान घिसिङलाई पितृशो’क

admin

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशो’क परेको छ।

घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा नि’धन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। स्वर्गीय घिसिङको स्वयम्भुमा अ’न्त्ये’ष्टि गरिने छ।

प्रतिक्रिया