केपी ओली र माधव नेपालबीच आकस्मिक वार्ता हुँदै

admin

काठमाडौं, ३० बैशाख : प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच वार्ता हुने भएको छ । प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने नेता माधव कुमार नेपालले आफू निकट नेताहरुलाई स्पष्ट पारेका छन् ।

यसैबीच, बिहीबार नै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षको स्थायी कमिटी बैठक राखेका थिए । सो बैठकले माधव नेपालसहित चार जनाको कारवाही फिर्ता लिने निर्णय गरेको छ । माधव पक्षसँग सहमति गर्ने सम्पूर्ण अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ । उता माधवकुमार नेपालले पनि केपी ओलीसँग वार्तामा बस्नुअघि कानुनविदहरुसँग परामर्श गरेका छन् ।

प्रतिक्रिया