के तपाईलाई आफ्नो कम्मरको साइज कम गर्न मन छ ? खानुहोस यी ५ खानेकुरा

रिता घिसिंग

भक्तपुर : के तपाईलाई आफ्नो बढ्दो वजन घटाउन मन छ ? यहाँ बताउन लागेको ५ खानेकुरालाई नियमित खानुहोस। त्यसपछि देख्नुहोस् चमत्कार,  तपाईको कम्मरको साईज ठिक्क हुनेछ।

-एवोकाडोमा क्यलारी कम र न्युट्रीयस ज्यादा हुन्छ। यसलाई आफ्नो डाइटमा राख्नुहोस्।
आफुसंग राख्नुहोस। यसलाई बेलाबेलामा भोक लागेको बेला खानुहोस्। साथै ब्लड शुगर पनि सन्तुलित रहन्छ।
-कफी पिउनाले पनि वोजन घटाउँछ।
-खानामा सेतोको सट्टा ब्राउन राइस खानुहोस।
-भोक लाग्दा ड्राईफुट्स खानुहोस। यसले भोक हटाउनुको साथै न्युट्रीयस पनि दिन्छ।

प्रतिक्रिया