कोइला खानीमा पुरिएर एक जनाको ज्यान गयाे

admin

दाङ : दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको पुरिएर ज्यान गएको प्र’हरीले जनाएकाे छ ।

खानीमा कोइला निकाल्ने क्रममा माेहनलाललाई माथिबाट खसेको कोइलाले च्यापेको थियो ।

प्रतिक्रिया