कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या चार हजार नाघ्यो

admin

काठमाडौं, १९ चैत : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म चार हजार ५४ जनाको ज्यान गएको छ भने एक लाख ८८ हजार पाँच सय ७८ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म सात हजार दुई सय ५१ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया