कोरोनाबाट थप एक पुरूषको मृ’त्यु, मृ’तक संख्या ७४ पुग्‍यो

admin

काठमाडौं, २५ साउन : कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृ’त्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृ’त्यु भएको हो।

प्रतिष्ठानद्वारा आइतबार जारी विज्ञप्तिमा संक्रमित ती पुरूषको शनिबार राति ११:३५ बजे ज्या’न उएको हो। प्रतिष्ठानले मृतक डायाबिटिजबाटसमेत पीडित रहेको जनाएको छ।

मृ’तक उपचारका क्रममा प्रतिष्ठानमा मृ’त्यु हुने तेश्रो व्यक्ति हुन्। योसँगै कोरोनाका कारण नेपालमा हुने मृ’त्यु हुनेको संख्या ७४ पुगेको छ।

प्रतिक्रिया