कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृ’त्यु

admin

काठमाडौं , २७ असार : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृ’त्यु भएको पुष्टि भएको छ ।

काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृ’त्यु भएको हो ।

प्रतिक्रिया