क्लीन फिडपछि नेपाली विज्ञापन बजार २० अर्बमाथि पुग्ने

admin

काठमाडौं, कात्तिक २७ : क्लीन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ ।


सो ऐन राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुसी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरङ्ग छाएको छ । विगत धेरै वर्षदेखि नेपाली मिडिया र विज्ञापन उद्योगहरुले नेपाल सरकारसँग क्लीन फिड नीति लागू गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया