गरिब क्षेत्री बाहुनलाई पनि आरक्षण दिनुपर्छ, खिचातानीले गर्दा संसद बन्धक बन्यो : डिला संग्रौला

मनिषा थापा

पिएनपिखबर :  सांसद डिला सङ्ग्रौलाले सभामुखको चयनको विषय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालको खिचातानीले रुमलिएको बताएकी छिन्। पिएनपिखबरसँगको कुराकानीमा उनले संसदलाई भागबन्डा र खिचातानीको कारणले बन्धक बनाएकोले गर्दा सम्पूर्ण नेपालीको मान, प्रतिष्ठामा माथि आच आएको गुनासो पोखिन्।

सभामुख चयन गर्न नसक्दा देशको राजनीतिभित्र राष्ट्रिय अन्तराष्ट्रिय मुद्दाहरु विचाराधीन अबस्थामा रहेको उनको जनाइन। उनले एन कानुन बनाउने थलो नै बन्द हुँदा विधेयकहरु अलपत्र परेको आपत्ति जनाईन।

त्यस्तै, उनले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा गठन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा गरीब बाहुन–क्षेत्रीले पनि आरक्षण दिनुपर्ने कुरा उठाएकी थिइन। उनले संविधानले गरेको व्यवस्था अनुसार खसआर्यको प्रतिनिधित्व गराउनु पर्ने र विभेदकारी ऐन बनाउन नहुने जिकिर गरेकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू