गर्लफ्रेन्डसँग झगडा भएपछि १४ तल्लाको भवनबाट हाम्फाले युवक तर…..

रिता घिसिंग

पिएनपिखबर,  मुम्बई : गर्लफ्रेन्डसंग रिसाउदै एक युवकले १४ तल्लाको भवनबाट हामफालेका छन्। तर पछाडीबाट दौडिदै उसलाई रोक्न आइरहेका गर्लफ्रेन्डले उनको हातमा समाउन सफल भएका छन्। युबकलाई माथि तान्न एकदम कोसिस गर्छन तर युबकको तौलका कारण तान्न सकिरहेका हुदैनन्। करिब १ घण्टासम्म भवनमा झुण्डीरहे युबक। १ घण्टापछि त्यहाँको वरिपरिको सेक्युरिटी गार्डहरु आएर माथि तान्छन।

भवनबाट हाम फाल्ने युबक रियाज अंसारी हुन्। बिहिबार गर्लफ्रेन्डसंग झगडा भएको थियो। झगडा बढ्दै गएपछि आत्महत्या गर्छु भनेर १४ तल्लाको भवनबाट हाम्फाल्ने भनि कौसीमा गएका थिए। सोही समय उयुवतीले उनको हात समाउन सफल भएका कारण उनको ज्यान जोगिएको छ।

प्रतिक्रिया