गाईलाई बचाउन ट्रक चालकले आफ्नो ज्यान नै दाउमा राखे, भिडियो भाइरल हुँदै

रिता घिसिंग

पिएनपिखबर : हिन्दु धर्मालम्वीहरुले गाइलाई लक्ष्मीको रुपमा मानिन्छ । गौमाता मानेर हिन्दु धर्मालम्वीहरुले पुजा अर्चना पनि गर्ने गर्छन् । नेपालको राष्ट्रिय जनावर समेत भएको हुँदा गाईलाई विशेष तरिकाले मान्ने गरिन्छ । गाईलाई नेपालमा जत्तिकै माया र स्नेहका साथ भारतमा पनि हेरिन्छ र पूजिन्छ पनि ।

भारतमा गाईलाई कुन स्तरमा राखेर सर्वसाधारणले मान्छन् भन्ने कुरा यो भिडियो हेरेर पनि प्रष्ट हुन्छ । जहाँ एक ट्रक चालकले सडकमा हिँडिरहेका गाईलाई बचाउनका लागी आफ्नो ज्यान नै बाजी लगाएको भिडियो अहिले सामाजिक संजालहरुमा भाइरल भैरहेको छ ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू