गायक अराज केशवको आवाजमा पप गीत “आउछ्यौकी” सार्वजनिक

शर्मिला गुरुङ

काठमान्डौँ, ७ फागुन  :  गायक अराज केशवको आवाजमा प्रेमका भावनाहरु समेटिएको “आउछ्यौकी” बोलको पप गीतको भिडियो बजारमा आएको छ । अराज केशवकै शब्द तथा संगीत रहेको गीतमा प्रेमका भावलाई निकै सर्वोकृष्ट रुपमा समेटिएको छ ।

किरण चौसिरको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियोमा अराज केशव स्वयमकै निर्देशन रहेको छ । “आउछौ की” गीतको भिडियोमा रवी चन्द र निशा सुवेदीको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया