गायक जि आर उप्रेतीको ‘मेरो मुटुको पन्नामा मैले लेखेको यो नाम’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

मङ्सिर ४, भक्तपुर : गायक जि आर उप्रेतीको आवाज रहेको आधुनिक गीत ‘मेरो मुटुको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो अफिसियल युट्युब च्यानल पिएनपि मिडिया प्राली मार्फत सार्बजनिक भएको छ। गीतमा शब्द तथा संगीत पनि गायक जि आर उप्रेतीकै रहेको छ। गीतमा मेरो मुटुको पानामा मैले तिम्रो नाम लेखेको कुरा गायक उप्रेतीले बताएका छन्।

यस भिडियोको निर्देशन मुक्ति उप्रेती र कृष्ण घिमिरेले गरेका हुन् भने अभिनय पवित्रा घिमिरे र कृष्ण घिमिरेको रहेको छ। गीतमा प्रेमका भावहरुलाई अधिक मात्रामा प्रस्तुत गरिएको देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया