गायक सजल न्यौपानेको नयाँ गीत ‘बिलाप’ सार्वजनिक (भिडियो)

admin

काठमाडौं : गायक सजल न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजलको सुमधुर स्वरमा ‘बिलाप’ बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा मनिष बसिष्टको शब्द रचना रहेको छ त्यस्तै भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ । गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् भने नविन निरौलाले सम्पालन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया