गायक सुर्य तिवारीको रक पप गित “बिस्तारै बिस्तारै”को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

रिता घिसिंग

असोज १८, काठमाडौँ : गायक सुर्य तिवारीको रक पप गित “बिस्तारै बिस्तारै”को म्युजिक भिडियो सार्बजनिक भएको छ । यस गीतमा शब्द तथा संगीत पनि सुर्य तिवारीकै रहेको छ । आधुनिक रक पप मेलोडीको यस गितमा माया र पिरतीको भाकाहरु गुन्जिएको छ ।

यस गीतमा अभिनय सरुना तामाङ र सुर्य तिवारीको रहेको छ भने यस गीतमा छायांकन तथा सम्पादनमा शम्भु सिलवाल रहेका छन। यसै गरी निर्देशक शम्भु सिलवालले गरेका छन् ।

 

प्रतिक्रिया