गायिका बविना किराँतीको स्वरमा ‘शुन्य भाछ’ सार्वजनिक [भिडियो]

admin
काठमाडौँ, कार्तिक १२: संगीतकार डि आर अटुको संगीत तथा गीतकार सुरेन्द्र कार्कि शब्द सिर्जनामा रहेको ‘शुन्य भाछ ’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । परदेशमा गएका आफना प्रियतमको सम्झनामा मन भित्र चलेको विरहका भावहरुलाई गीतमा समेटेको गायिकाले बताइन । गीतमा राजु कार्किको एरेन्ज रहेको छ ।
विकाश मगरको छायाँकन , विनोद  बमको सम्पादन , विजय कुमार बमको निर्देशन भिडियोमा रहेको छ । ‘शुन्य भाछ ’ गीतको भिडियोमा विजय , दिपा र सन्ध्याको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो:

प्रतिक्रिया