गायिका रेश्मा केसीको नया म्युजिक भिडियो “खै किन हो” सार्बजनिक(भिडियो सहित)

admin

सुमधुर आवाजकी धनि गायिका रेश्मा केसीको नया गित “खै किन हो” को म्युजिक भिडियो सार्बजनिक भएको छ l नेपाली सुगम संगीतमा सम्भावना बोकेर सांगीतिक क्षेत्रमा केहि गर्छु भनेर मेहनतका साथ् लागि परेकी गायिका रेश्मा केसीको नया गित डान्सिङ बिटमा रहेको छ l

शब्द तथा संगीत सुशील पंगेनीको रहेको म्युजिक भिडियोलाई चक्र महर्जनले छायांकन गरेका छन् भने निर्देशक कमल एक्छाइ मगरले निर्देशन गरेका हुन l म्युजिक भिडियोमा चर्चित नायिका नीता ढुंगाना र जीवन गिरिको अभिनय रहेको छ l भिडियोलाई युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत गीतको वर्ड प्रिमियर गरिएको हो ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया