गुडिरहेको ट्रकमा अचानक आ’गलागी

admin

पोखरा, मााघ ३ : पोखराबाट चितवनतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रकमा शनिबार बिहान अचानक आ’गला’गी भएको छ। पृथ्वी राजमार्गको व्यास नगरपालिका १२ तनहुँको कमलबारीमा गुडिरहेकै अवस्थामा अचानक आग’लागी भएको तनहुँ प्र’हरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए।

आग’लागीका कारण ट्रक पूर्ण रुपमा क्ष’ती भए पनि मानवीय क्षती नभएको प्रवक्ता तिमिल्सनाले जानकारी दिए। ट्रकमा आ’गला’गी भएपछि प्र’हरी र दमकलले आ’गो नियन्त्रणमा लिएका थिए।

ट्रकको आन्तरिक समस्याका कारण आ’गलागी भएको अनुमान गरिएको उनले बताए। पोखरामा सिमेन्ट पुर्‍याएर चितवन फर्किदै गरेको ट्रक रित्तै रहेको प्रहरीले जनाएको छ। आ’गलागीको कारण भने अहिलेसम्म पत्ता लागेको छैन।

प्रतिक्रिया