गुलाफको फूलबाट तीन महिनामै १० लाखको आम्दानी

शर्मिला गुरुङ

भरतपुर महानगरपालिका–१८ गुन्जानगरका स्थानीय युवा किसान प्रकाश पन्तले लगाएको गुलाबफूलको फर्म । पन्तले तीन महिनाको अवधिमा करिब १० लाखको गुलाबफुलको विक्री गरेका छन् ।

तस्वीरः कृष्ण आचार्य,भरतपुर (रासस)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू