गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार

admin

काठमाडौँ, भदौ १७ : नेपाल सरकारकाे गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।

जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकमका लागि ९९५ जनाका माग गरिएको छ।

हेनुहोस् विज्ञापन

प्रतिक्रिया