ग्यारेजमा कार्यरत एक युवकमा कोरोना संक्रमण

admin

काभ्रे : काभ्रेमा थप एक जना युवकमा कोरोना संक्रमण पुष्टी भएको छ । बारा जिल्ला घर भई हाल बनेपा जनागलको एक ग्यारेजमा कार्यरत २० वर्षका युवकको पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

उहाँको धुलिखेल अस्पतालको आईसोलेसनमा राखीउपचार भईरहको बताईएको छ ।

प्रतिक्रिया