घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ। दुई सयले घटेर आज सुन प्रतितोला ७४ हजार ८ सयमा कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७५ हजारमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएको छैन। आज चाँदी प्रतितोला ८ सय ९०मा कारोबार भईरहेको छ।

प्रतिक्रिया