घट्यो सुनको मुल्य

मनिषा थापा

आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार ५९ हजार २ सय रुपैंयामा किनबेच भएको छापावाला सुन आज ५९ हजार रुपैंया तोलामा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ ।

आज चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको छ ।

प्रतिक्रिया