घाँस उम्रिएको सिक्टा सिँचाइ आयोजनाको नहर (फोटोफिचर)

रिता घिसिंग

बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण सम्पन्न भएपनि पानी नछोडिएका कारण घाँस उम्रिएको सिक्टा सिँचाइ आयोजनाको नहर ।

तस्वीर : राजाराम कार्की, रासस

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गत बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण सम्पन्न भएपनि पानी नछोडिएका कारण वर्षे पानीमा निर्भर सिधनिया फाँटको धान ।

तस्वीर : राजाराम कार्की, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू