चर्चित टिकटक स्टारले गरिन् आ’त्मह’त्या

admin

१६ वर्षकी टिकटक स्टारले आ’त्मह’त्या गरेकी छन् । सोसल मिडिया स्टार सिया कक्कडले आ’त्मह’त्या गरेकी हुन् । उनले किन आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । सिया सामाजिक संजालमा निकै चर्चित थिइन् ।

उनको इन्स्टाग्राममा लाखौंको संख्यामा फलोअर छन् । टिकटकमा पनि उनको ठूलो संख्यामा फलोअर छन् ।

समाचार श्रोतका अनुसार गएराती एक गीतको विषयमा सियाले आफ्ना म्यानेजर अर्जुन सरिनसँग कुरा गरेकी थिइन् । सियाले आ’त्मह’त्या गरेको खबरले अर्जुन पनि चकित छन् । अर्जुनका अनुसार अघिल्लो दिनसम्म सबै कुरा ठिक थियो र सिया तनावमा पनि थिइनन् ।

सिया टिकटकमा पनि निकै चर्चित थिइन् । उदाउँदै गरेकी सेलिब्रेटीको आकस्मिक आ’त्मह’त्याको खबरले फ्यान शोकमा छन् ।
-एजेन्सी

प्रतिक्रिया