छम्म छम्म नाच्दै गायीका दीपा तामाङ (भिडियो सहित)

admin

सुमधुर स्वरकी धनी गायिका दीपा तामाङको आवाजमा रहेको गीत ‘म त छम्म छम्म’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अमाशी उरान राईको शब्द, संगीत तथा कम्पोज रहेको छ ।

नर मन राईको निर्देशन तथा कोरोयोग्रफी रहेको उक्त भिडियोमा कुमारी राई र रेनुका चाम्लीङ राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।राज लुन्गेलीको छायांकन गरेको उक्त गीतको म्युजिक भिडियो अमेरिकाको विभिन्न ठाँउहरुमा छायांकन गरिएको हो ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया