छोरी ब’लात्कारको आरोपमा बुबा प’क्राउ

राष्ट्रिय समाचार समिति

मेलम्ची, १४ जेठ : छोरी ब’लात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष प’क्राउ परेका छन् ।

छोरीलाई विगतदेखि नै पटक पटक ब’लात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले प्र’हरीमा उजुरी दिएपछि आज बालिकाका बुबालाई प्र’हरीले घरबाटै प’क्राउ गरेको इलाका प्र’हरी कार्यालय मेलम्चीका प्र’हरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

निजको थप अनुसन्धान भइरहेको र आरोप प्रमाणित भएमा उनलाई ज’बरजस्ती करणी उद्योगमा मु’द्दा चलाइने तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया