छोरोले गरे आमाको हत्या

admin

पाल्पा, १० मङ्सिर : पाल्पामा जेठो छोरोले आमाको ह त्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्र हा र गर्दा मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्र हा र गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्र ह री कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

छोरा कृष्णबहादुर सारुलाई प्रहरीले प क्रा उ गरी आवश्यक कारवाही अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया