जीपको ठक्करबाट कलेज हिँडेकी छात्राको ज्यान गयो

admin

काठमाण्डाै : ललितपुरको नख्खुमा जीपको ठ’क्करबाट एक जना छात्राको ज्या’न गएको छ । बिहानै स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने १९ वर्षकी अञ्जु दाहालको ज्यान गएको प्र’हरीले जनाएको छ ।

प्र’हरीकाअनुसार बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा दाहाललाई जीपले ठ’क्कर दिएको थियो । गम्भीर घा’इते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा ज्यान गएको हो ।

प्र’हरीकाअनुसार दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो । जीप चालकलाई प्र’हरीले प’क्राउ गरेको छ ।

प्रतिक्रिया