जीप दुर्घटना, तीनजनाको मृ’त्यु, चार घा’इते

admin

खोटाङ, कात्तिक ११ : खोटाङको बराहापोखरी गाउँपालिका–५, सोह्रखानीमा जीप दु’र्घट’ना हुँदा तीनजनाको मृ’त्यु भएको छ । चारजना घा’इते छन् ।


मंगलबार उदयपुर र खोटाङको सिमानामा पर्ने बराहापोखरी गाउँपालिकाको बङ्सिलाघाटमा जीप दु’र्घटना भएको प्र’हरीले जनाएको छ ।

मृ’त्यु हुनेमा बराहापोखरी गाउँपालिका–६ का दक्षुमान राई, बराहापोखरीकै विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिकाकी बृहस्पति राई छन् ।

उदयपुरबाट चिसापानी आउँदै गरेको को१ज ३४७० नम्बरको जीप दु’र्घट’ना हुँदा उनीहरुको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय खोटाङले जनाएको छ । घा’इतेहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रतिक्रिया