जीप दु’र्घट’ना हुँदा चालकसहित तीनको मृ’त्यु

admin

धनगढी, फागुन २२ : दार्चुलामा जीप दु’र्घट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ अरू ४ जना घा’इते भएका छन्। शनिबार बेलुका सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका-८ अमतोलीबाट लेकम गाउँपालिका-४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नं. को जीप दु’र्घटना भएको हो।

३८ वर्षीय करन नाथले चलाएको उक्त जीप लेकम गाउँपालिका-६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको प्र’हरीले जनाएको छ।

जीपमा सवार–७ जनामध्ये ३ जनाको घ’टनास्थल’मा नै मृ’त्यु भएको र ४ जना घाइतेलाई गोकुलेश्वर अस्पताल पठाएको प्रदेश प्र’हरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्र’हरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

मृ’त्यु हुनेमा जीप चालक चालक नाथ, शैल्यशिखर नगरपालिका-८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन्। घा’इते हुनेमा शैल्यशिखर नगरपालिका-८ बस्ने वर्ष ७२ का बुद्धि बल्लभ पन्त, पदम राज पन्तको छोरा वर्ष १२ का मुकेश पन्त र अर्का छोरा वर्ष ७ को बसन्त पन्त र वर्ष ७० की गंगादेवी पन्त रहेका छन्। घा’इतेहरूको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिए।

प्रतिक्रिया