ज्ञानेन्द्र शाहीलाई नराम्ररी फसाइयो : स्वागत नेपाल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘स्वतन्त्र राष्ट्रिय अभियान’का अभियान्ता स्वागत नेपालले ज्ञानेन्द्र शाहीलाई राजतन्त्रवादीले प्रयोग गरेको आरोप लगाएका छन्।

उनले भने, ‘नेपालका लागि नेपाली’ अभियानमा पुराना शक्ति पार्टीका सदस्यहरु पनि आबद्ध छन् जो राजा फर्काउने उद्देश्यका साथ लागेका छन्। ज्ञानेन्द्र शाहीजस्ता व्यक्तिलाई माध्यम बनाएर फसाउन खोजिएको छ।’

उनले थपे, ‘राजा गए पनि व्यवस्था फेरिएको छैन मात्र पद फेरिएको हो।’ ‘नेपालको लागि नेपाली’ अभियानमा पुरानो शक्ति पार्टीद्वारा राजा फर्काउने ग्रयाण्ड डिजाइन भयो तर इमान्दार रहेका ज्ञानेन्द्र शाहीसमेत् यस विषयमा अनबिज्ञ रहेको नेपालले अभिव्यक्ति दिएका छन्।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू