ज्या’न मा’र्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष प’क्राउ

राष्ट्रिय समाचार समिति

बाग्लुङ, २९ पुष : बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्र’हरीले प’क्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्र’हरीले उहाँलाई प’क्राउ गरेको हो ।

फाइल फोटो

पुनलाई आज अपराह्न ३ः०० बजे प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ । अदालतमा ज्या’न मा’र्ने मु’द्दा परेकाले उनलाई प’क्राउ गरिएको प्र’हरी निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

विसं २०७६ मा भएको कु’टपि’टको घ’टनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उहाँवि’रुद्ध प्र’हरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झ’गडा हुँदा केही स्थानीय घा’इते भएका थिए ।

घ’टनाको विषयमा अनुसन्धान भइरहेको प्रह’रीले जनाएको छ । पुरानो मु’द्दा भएकाले पुनलाई जिल्ला प्र’हरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया