झक्कड थापाले भक्कानिदै भने, ‘मलाई सबैले कमाई खाने भाँडो बनाए अब म मर्छु’ (भिडियो)

मनिषा थापा

नेपाल आईडलबाट पहिलो सिजनमा दिएका प्रस्तुतीको कारण सामाजिक संजालमा भाइरल भएका झक्कड थापा एक अन्तर्वार्तामा धुरुधुरु रोएका छन् ।

सवैलाई हँसाउने गीत गाएर चर्चामा आएका झक्कडले धेरै युटुब च्यानलमा रमाईलो अन्तर्वार्ता दिएका छन् । सामाजिक संजालमा चर्चामा आएपछि झक्कडलाई एक व्यक्तिले नेपाल ल्याएका थिए । उनलाई भद्रगोलमा सन्देशमुलक प्रस्तुतिका कारण देश तथा बिदेशबाट सहयोग पनि आयो तर उनले एउटा बाटो तय गर्न सकेनन् ।

सवैजनाको सहयोगले घरको ऋण तिरेका झक्कड भने अझै अन्योलमै छन् अव के गर्ने फेरी विदेश जाने कि नेपालमै कलाकारिता गर्ने भनेर ?

प्रतिक्रिया