झोलामा फेला पर्यो दुई शिशुको भ्रुण, पुलबाट एक महिलाले फालेर गएको खुलासा (भिडियो सहित)

admin

काठमाडौं, १ जेठ : पोखराको हेम्जा याम्दीपुल मुनी फालिएको अवस्थामा दुई शिशुको भु्रुण भेटिएको छ । पुल मुनी माछा मार्ने क्रममा बच्चाहरुले देखेपछी हल्लाखल्ला हुदाँ प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय थमन ल्हेगेअनुसार ती भु्रणहरु बेलुका नै कोही कसैले राती नै ल्याएर फालिएको हुन सक्ने बताए । तमुका अनुसार माछा मार्ने बच्चाहरुले सुरुमा देखेपछी अर्को पनि रहेको भने पछी खोजी गर्ने क्रममा साई अर्चना हस्पिटल प्रालि लेखिएको दवाइ राख्ने झोलामा अर्को भु्रण पनि फेला परेको उनले बताए ।

सुरुमा खोला भित्र रहेको भ्रुणलाई स्थानीयहरुले बाहिर निकाएका थिए । तमुका अनुसार दुवै भ्रुसण छोरा भएको बताएका छन । हेर्दा ५ देखि ६ महिना पुगेको जस्तो देखिन्छ उनले भने लिङ्गपनि छुटिएको छ । दुवै छोरा हुन ।
हेर्नुहोस् स्थलगत रिपोर्ट

प्रतिक्रिया

सम्बन्धित समाचारहरू