टिप्पर दु*र्घटना हुँदा एक जनाको मृ*त्यु

राष्ट्रिय समाचार समिति

धादिङ, १६ वैशाख: धादिङको धुनीबँेसी नगरपालिका–९ मा आज टिप्पर दु*र्घटना हुँदा एक जनाको मृ*त्यु भएको छ ।

दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्र*हरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

नगरपालिकाको कच्ची बाटोमा बा५ख ६७७५ नंको टिप्पर सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया