टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्या’न गयो

admin

काठमाडौं, माघ ९ : काठमाण्डौको टोखा नगरपालिका-३ मा टिप्पर र मोटरसाइकल ठो’क्किँदा एक जनाको ज्या’न गएको छ ।

बा ४ ख ३१०७ नम्बरको टिप्पर र वाग्मती प्रदेश ०२ ०२२ प २०४२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोङ्गबुका १७ वर्षका सञ्जीव महर्जनको ज्यान गएको महानगरीय ट्राफिक प्र’हरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार महर्जनको उपचारका क्रममा शिक्षण अस्पतालमा ज्या’न गएको हो । टिप्पर चालकलाई प्र’हरीले प’क्राउ गरेको छ ।

प्रतिक्रिया