डहरे खोलाले बगाएको जिप बढीगाड खोलामा भेटियो

admin

गुल्मी, कात्तिक ५ :  डहरे खोलाले कात्तिक १ गते बगाएको जिप बढीगाड खोलामा फेला परेको छ। बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको जिपलाई सत्यवती गाउँपालिका–६ मा डहरे खोलाले बगाएको थियो।

पानीको वहाव बढेका कारण केही दिनपछि मात्रै जिपलाई खोलाबाट निकालिने जिल्ला प्र ह री कार्यालय गुल्मीका प्र ह री उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए। जिपको क्षतिको विवरण भने अहिले नै भन्न नसकिने प्र हरी को भनाइ छ। खोलाले जिप बगाए पनि कुनै मानवीय क्षति भने भएको थिएन।

 

प्रतिक्रिया