तनहुँमा गो ली चल्यो, एक जनाको मृ त्यु

admin

दमौली, २० मङ्सिर :  तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गो ली लागेर गए राति एक युवकको मृ त्यु भएको छ ।

फाइल फोटो

मृ त्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्र ह री कार्यालय तनहुँले जनाएको छ ।

शिकार खेल्न जङ्गलमा गएको बेला गो ली लागेर युवकको घ ट नास्थलमै मृ त्यु भएको प्र ह री नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

प्र ह रीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई प क्रा उ गरेको छ । घ ट नाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो । प क्रा उ पर्ने गुरुङ मृ त कका छिमेकी हुन् ।

प्रतिक्रिया