तिहारमा क्रुजसिप सरर, केन्द्रदेखि स्थानीय सरकारले चासो

admin

काठमाडौं, असोज २५: नारायणी नदी किनारमा निर्माण भइरहेको क्रुजसिप हेर्न दैनिक एक सय जना पुग्छन् । भारतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा निर्माण भइरहेको क्रुज सिपबारे सबैमा चोसो छ । अहिलेको संरचनाले पानीजहाजको आकार देखिएको छ । अबको एक महिनामा पानीजहाजको झल्को दिनेगरी क्रुजमा बसेर नारायणी नदीमा सयर गर्न पाइन्छ ।

रात्रीकालिन सेवासहितको क्रुज सञ्चालनको तयारी गरिएको छ । यसमा केन्द्रदेखि स्थानीय सरकारले चासो देखाएका छन् । तिहारअघि क्रुज सञ्चालनको तयारी गरिएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुजसिप सञ्चालनमा ल्याउन लागेको हो । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा अनिल ढकालले गरेका छन् ।

प्रतिक्रिया