तीजको कार्यक्रममा प्रत्यक्ष दोहोरी गाएकी ११ वर्षिया बालिका समाजिक संजालमा भाइरल

मनिषा थापा

भक्तपुर : धादिङको नीलकण्ठ नगरपालिका–१२ को पशुपति माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत कमला घिमिरेले तीजको अवसरमा आयोजित तीज गीत प्रतियोगिताको कार्यक्रममा दोहोरी गाएको भिडियो सामाजिक संजालमा निकै भाइरल भईरहेको छ। ११ वर्षको सानै उमेरमै यति मिठो प्रत्यक्ष दोहोरी गाउँदै सबैलाई मोहित बनाएकी छिन्।

गीत संगीतमा सानैदेखि रुचि राख्ने उनको दोहोरी सुन्दा हर कोहि चकित पर्ने गर्छ। उनको दुईवटा दोहोरी युट्युब च्यानलहरूमा अपलोड गरिएको छ। उक्त भिडियो सामाजिक संजालमा चर्चित भएपछि अहिले उनलाई अन्तर्वार्ता दिन भ्याईनभ्याई छ। हेर्नुहोस तीजको अवसरमा उनले गाएको दोहोरीको भिडियो….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू