तीन युवती सवार स्कुटर दु’र्घटना, एकको मृ’त्यु, दुई घा’इते

admin

विराटनगर, ६ कात्तिक :  मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा तीन जना युवती सवार रहेको स्कुटर आफैँ अनियन्त्रित भएर दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ।

बुधबार राति ११:४५ बजेतिर भएको दु’र्घटनामा परेर दुई युवती ‘भएका छन्। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर दु’र्घटनामा पर्दा चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय बेलबारीका प्र’हरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

उनका अनुसार दु’र्घटनामा परेर गम्भीर घा’इते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहीबार बिहान १ बजेतिर ज्या’न गएको हो।
दु’र्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घा’इते भएका छन्। अनुपमाको विराटनगरको नोबेल शिक्षण अस्पताल र सुमित्राको सुकुना सामुदायिक अवस्था विराटचोकमा उपचार भइरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया