त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन भवनमा आगलागी

admin

काठमाडौं, २७ साउन: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन भवनमा आगलागी भएको छ ।

विद्युत सर्ट भएर मनमोहन सेन्टर एनेक्सतर्फको भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी बृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए । अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया