थप १३८० मा कोरोना संक्रमण, १९ को मृ’त्यु

admin

काठमाडौं, मंसिर १३ : नेपालमा थप एक हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाले ज्या’न गु’माएका छन्। साथै, ५ सय १५ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।अहिलेसम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४ सय ५४ जनाले ज्या’न गु’माएका छन्।

प्रतिक्रिया