थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या १४ सय २० पुग्यो

admin

काठमाडौं : शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । शनिबार मात्र यसअघि १८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २० पुगेको छ ।

प्रतिक्रिया