दशैंको विशेष परिकार ढिक्रि

admin

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का थारु समुदायका भान्सामा पाक्दै गरेको दशैंको विशेष परिकार ढिक्रि । चामलको पिठोलाई बाफमा पकाएर ढिक्रि बनाईने गरिन्छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू