दशैंमा रित्तो काठमाडौं (फोटो फिचर)

राष्ट्रिय समाचार समिति

काठमाडौं, २० असोज: नेपालीहरूको महत्वपूर्ण पर्व दशैंमा काठमाडौं शहर भने सुनसान रहेको छ। दशैंमा काठमाडौं उपत्यकामा सर्वसाधारणको चहलपहल निकै कमी आएको छ।

सोमबार कोटेश्वरबाट देखिएको दुश्य। यस वर्षको दशैमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको चहलपहल कम भएको छ । तस्बिर : रोशन सापकोटा

यसै सयमा सरकार भने चिनियाँ राष्ट्रपतिको स्वागतको लागि शहर सरसरफाइ र मर्मतसम्भारमा लागेको छ।

तीनकुने माइतीघर सडकखण्ड अन्तर्गत सोमबार नयाँ बानेश्वरमा सुनसान सडक । यस वर्षको दशैमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको चहलपहल कम भएको छ । तस्बिर : रोशन सापकोटा
ललितपुरको सातदोबाटोबाट सोमबार देखिएको दुश्य। यस वर्षको दशैमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको चहलपहल कम भएको छ । तस्बिर : रोशन सापकोटा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू