दाईबाट बहिनी ब’लात्कृत

admin

स्याङ्जा, जेठ १४,एक युवतीलाई ब’लात्कार गरेको आरोपमा प्र’हरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार प’क्राउ गरेको छ ।

१९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई ब’लात्कार गरेको भन्दै जिल्ला प्र’हरी कार्यालयमा उजुरी दिएपछि आरोपित पुरुषलाई प’क्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्र’हरीले जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालय स्याङ्जाका प्रमुख प्रह’री उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि ग’र्भ रहेको थाहा पाएको भन्दै प्र’हरीमा उजुरी दिएको बताए ।

ब’लात्कारको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया