देउवालाई भेट्न बूढानीलकण्ठ पुगे माधव नेपाल

admin

काठमाडौं, २३ बैशाख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् । बिहीबार साँझ नेता नेपाल देउवालाई भेट्न उनकै निवास पुगेकाे स्रोतले जनाएकाे छ ।

नेपाल पुगेकाे केहीबेरपछि उनी पक्षीय अर्का नेता भीम रावल पनि देउवा निवास पुगेका छन् । यसअघि देउवासँग प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट देउवालाई भेट्न नेपाल पुगेका हुन् ।

प्रतिक्रिया